७ भाद्र २०७९, मंगलवार ०८:५५ बन्द अवज्ञा गर्ने सवारी साधनमाथि कडा निगरानी जनपत्रिका दाङ । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा कडा निगरानी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका भेटे पछी...