पाण्डेले अझै फिर्ता गरेनन् सरकारी सवारी साधन
२८ माघ ,हेटौंडा - बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको सवारी साधन अझै फिर्ता गरेका छैनन् । प्रतिनिधिसभामा सपथ लिएपछि उनले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए...