राष्ट्रिय वामपन्थी मञ्चको भेला कमलादी प्रज्ञा भवन काठमाडौंमा हुने
काठमाण्डौ । राष्ट्रिय वामपन्थी मञ्च नेपालको केन्द्रीय भेला यही भाद्र १७ गते हुने भएको छ । आज काठमाडौंमा मञ्चका संयोजक दीर्घप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले भाद्र १७ गते भेला गर्न...