• ११ चैत्र २०७९, शनिबार

क्रान्तिकारी ट्रेड युनियनको सम्पर्क कार्यालय उदघाटन

विनोद खनाल रुपेन्देही, बिहिबार बुटवलमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको लुम्बिनी प्रदेश सम्पर्क कार्यालयको उदघाटन भएको छ । बुटवल ६ पुरानो बसपार्कमा महासंघका केन्द्रीय अध्यक्ष श्याम सेन्चुरीले एक कार्यक्रमका...