• १३ चैत्र २०७९, सोमबार

अब विश्व एक ध्रुवीय प्रणालीमा रहन सक्दैनः पुटिन

काठमाडौं । रुस राष्ट्रपति भ्लादिमिर पुटिनले अब विश्व एक ध्रुवीय प्रणालीमा रहन नसक्ने बताएका छन् । अमेरिका, नेटो र बेलायतले उपनिवेशवादी प्रवृति कायम राख्ने र विश्वलाई आफ्नो प्रभुत्व लाद्न अझै...