रुसद्वारा युक्रेनका खार्किभ र ओडेसामा आक्रमण
एजेन्सी/रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ । महिनौँदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् । खार्किभका गभर्नर ओलेग सिनेगुबोभले...