पश्चिमा प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलियो
मस्को । रुसको अर्थतन्त्र पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद पनि बलियो रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले भने,“पश्चिमा देशहरूले सोचेभन्दा रुसको अर्थतन्त्र निकै बलियो छ ।” “हामीले आर्थिक अवस्थाको...