• ९ चैत्र २०७९, बिहीबार

प्रहरी प्रशासनलाई लघुवित्त पीडितको आन्दोलन दमन गर्न निर्देशन दिनु जनविरोधी कार्य : नेकपा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले   प्रशासन र प्रहरीलाई लघुवित्त एवं चक्रब्याजीको रक्षामा जनतालाई दमन गर्न परिचालन हुन निर्देशन गर्नु हदै जनविरोधी एवं असैह्य कार्य भएको बताएको छ।  नेपाल कम्युनिस्ट पार्टीका...