• ७ चैत्र २०७९, मंगलवार

नेकपाद्वारा लेनिनजयन्तीको साताव्यापी कार्यक्रम सार्वजनिक

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले लेनिनजयन्ती तथा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिनको स्मरण स्वरुप - २२ अप्रिलको सन्दर्भमा मनाउन लागेको साताव्यापी कार्यक्रम सार्वजनिक गरेको छ।मङ्गलबार काठमाडौको बुद्धनगर स्थित नेकपाको...