नेकपा नेता भरत सीद्वारा नख्खु जेलका आस्थाका बन्दीसँग भेटघाट
ललितपुर / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुल बिभाग इन्चार्ज भरत सीले नख्खु जेलका आस्थाका बन्दीहरुसङ्ग भेटघाट गरेका छन।जेलमा रहेका कैदी बन्दीहरूको स्वास्थ स्थित बुझ्न,उनिहरुको सुझाव लिन र...