अखिल क्रान्तिकारीको २५औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पदम सी निर्बाचित
बुटवल , नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको जिल्ला अध्यक्षमा पदम सी निर्वाचित भएका छन् । पराजुलीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको हो । निर्वाचित उपाध्यक्षमा नयन सी,...