१ फाल्गुन २०७९, सोमबार १९:१८ जनयुद्ध दिवस राष्ट्रिय पर्व हो : विप्लव जनपत्रिका काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जनयुद्ध दिवस राष्ट्रिय पर्व भएको बताएका छन । महासचिव विप्लव सी ले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा आयोजित २८...