• ९ चैत्र २०७९, बिहीबार

राज्यकै संरक्षणमा मिटर व्याजी र लघुवित्तले ३२लाख जनताविरुद्ध अत्याचार गरे:विप्लव

२२ फागुन,काठमार्डौ / नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले राज्य भित्रकै मान्छेहरुको संरक्षणका कारण मिटर व्याजी र लघुवित्तले अत्याचार गरेको वताएका छन ।महासचिव विप्लवले राज्य भित्रैकै मान्छेहरुको मिलिमत्तोमा मिटर व्याजी तथा...