• ९ चैत्र २०७९, बिहीबार

स्मृतिमा कमरेड वीरजङ्ग

  “सर वीरजङ्ग दाइको केही खबर पाउनुभयो ?” कमरेड आदर्शले फोनमा प्रश्न गर्दा हामी बिहानको शीतलमा लसुन रोप्दै थियौँ । उहाँको फोन गराइबाट सदाको भन्दा अलि फरक अनुमान लगाएँ ।...