विप्लवकाे प्रतिबद्धता ‘सहिद तथा बेपत्ता याेद्धाहरूकाे सपना पूरा गरेरै छाड्छाैं’
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिद तथा बेपत्ता याेद्वाहरूकाे सपना आफ्नाे पार्टीले पूरा गरेरै छाड्ने प्रतिबद्धता गरेका छन् । मंगलबार ललितपुर स्थित पार्टी कार्यालयमा सहिद तथा बेपत्ताहरूका परिवारजन...