४४औं पुष्पलाल स्मृती दिवसमा जनगायकले गरे सङ्गीत समर्पण कार्यक्रम
साउन ७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको अवसरमा शनिवार जनगायकहरुले संगीत समर्पण कार्यक्रम गरेका छन । काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको नेपाल पर्यटन बोर्डको हलमा भएको कार्यक्रममा...