नेकपाकाे स्याउ उत्पादन बगैंचाकाे नेता विषम सीद्वारा अनुगमन
फागुन २९, मुगु /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले पार्टीको केन्द्रीय स्याउ उत्पादन बगैंचाकाे अनुगमन गरेका छन । आइतबार मुगुकाे शाेभामा १० राेपनिमा शुरू गरिएको पार्टीको केन्द्रीय स्याउ...