कमरेड रामवृक्ष यादवले देखाएको बाटोमा अघि बढौँ ।
“इमानदार र बहादुर छोराछोरीहरू आमाको गर्भबाट होइन, वर्गसङ्घर्षको भट्टीबाट जन्मिन्छन् ।” – क. माओ सहिद रामवृक्षको वास्तविक जीवन वर्गसङ्घर्षबाटै सुरु भयो र सहादत पनि वर्गसङ्घर्षको बीचबाटै भयो । रामलखन यादव...