• ९ चैत्र २०७९, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको छैठौं जिल्ला सम्मेलन सम्पन्न

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको छैठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट सेक्रेटरीमा चन्द्र बहादुर बुढा निर्वाचित भएका छन । नेकपा रुकुम पश्चिम् को छैठौं सम्मेलनले...