३ चैत्र २०७९, शुक्रबार १०:०६ यस्तो छ २०८० सालमा दिइने सार्वजनिक विदाको सूची जनपत्रिका काठमाडौं । गृह मन्त्रालयले वि.सं. २०८० मा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । शनिबार बाहेक वर्षभरिमा दिइने सार्वजनिक बिदामा यस पटक माओवादी जनयुद्ध दिवस पनि समावेश गरिएको छ...