• ९ चैत्र २०७९, बिहीबार

जननी

  कविता जतिबेला क्रान्ति भएकाे थियाे मैले हात उठाइन हात नउठाउनु असंलग्नता थिएन म व्यस्त थिएँ उठ्ने हातहरू दरिला बनाउन मेराे स्वर दबेकाे थियाे मैले आफ्नै आवाजमा जिन्दावाद या मुर्दावाद...