२८ माघ २०७९, शनिबार ११:१४ प्रतितोला २५ सयले घट्यो सुनको मूल्य जनपत्रिका काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा २ हजार ५०० रुपैयाँले मूल्य...