चर्को व्याज असुल्ने बैंक तथा वित्तीय संस्थाहरुले अटेर गरे कार्बाही गर्छौँ – सुमनसिंह
९ फागुन,झापा / नेपाल कम्युनिस्ट पार्टीले पुर्वको मेची ब्युरो अन्तर्गतका झापा, इलाम र पाँचथर जिल्लामा रहेका बैंक , लघुवित्त तथा वित्तीय संस्थाहरुको निगरारानी बढाउने बताएको छ। पछिल्लो समय लघुवित्त तथा...