विदेशी हस्तक्षेप राेक्न र देशलाई निकास दिन युवाहरू संगठित हुनुपर्छ: नेता सुमनसिंह सी
फागुन १५, झापा /नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले विदेशी शक्तिहरूको चाैतर्फी हस्तक्षेप बढेकाले त्यसलाई राेक्न र देशलाई निकास दिन युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन । आइतबार...