३१ जेष्ठ २०८१, बिहीबार

त्रिविद्वारा चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलले चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।