• ९ चैत्र २०७९, बिहीबार

दलिय भागबण्डा रहित विश्वविद्यालय निर्माण गर्नुपर्छ: प्रकाश सी

काठमाडौँ -  अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का अध्यक्ष प्रकाश सीले अबको स्ववियू निर्वाचन मार्फत दलिय भागबण्डा रहित विश्वविद्यालय निर्माण गर्नुपर्ने बताएका छन्। बुधवार नेकपा निकट अखिल क्रान्तिकारी पशुपती क्याम्पस कमिटीले...