• ७ चैत्र २०७९, मंगलवार

सुर्खेतमा स्ववियू निर्वाचनमा सहभागी हुने नामावली सार्वजनिक

२० फागुन,सुर्खेत /नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेतले स्ववियू निर्वाचनमा सहभागी हुने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । क्रान्तिकारीले विशेषगरी मध्यपश्चिम विश्वविद्यालयमा संगठनको तर्फवाट चीन वहादुर वोगटीले स्ववियू निर्वाचनमा सहभागी हुने...