• ९ चैत्र २०७९, बिहीबार

हिन्द-प्रशान्त क्षेत्रमा तनाव बढ्दै

काठमाडौ /संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र अस्ट्रेलियाबिच चैत २९ गते सोमवार हिन्द-प्रशान्त क्षेत्रमा परमाणु अस्त्र सुसज्जित नौका (पनडुब्बी) निर्माण तथा तैनाथ गर्ने त्रिपक्षीय सम्झौता भएपछि सो क्षेत्र थप तनावग्रस्त...