१६ चैत्र २०८०, शुक्रबार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशन तयारी अन्तिम चरणमा

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशन यहिं असोज १ गते हुने भएको छ ।