२४ चैत्र २०८२, मंगलवार

इनिशा विककाे हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न अखिल (समाजवादी) छात्रा विभागको माग

काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल (समाजवादी) केन्द्रिय छात्रा विभागले इनिशा विक हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ । अखिल (समाजवादी) छात्रा विभागकी प्रमुख तारा सन्ज्यालले एक विज्ञप्ती जारी गर्दै दोषीलाई कडा कारबाही गर्न…