काठमाण्डौ।नेपाल राष्ट्र बैँकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ६५ पैसा र बिक्री दर १३१रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ३५ पैसा र बिक्री दर १४५ रूपैयाँ ०१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९९ पैसा र बिक्री दर १६३ रूपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८३ पैसा र बिक्री दर ३५ रूपैयाँ ९९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्