२२ बैशाख २०८१, शनिबार

शुक्रवारका लागि राष्ट्र बैँकले तोकेको विदेशी मुद्राको विनिमय दर

0

काठमाण्डौ।नेपाल राष्ट्र बैँकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ६५ पैसा र बिक्री दर १३१रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ३५ पैसा र बिक्री दर १४५ रूपैयाँ ०१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९९ पैसा र बिक्री दर १६३ रूपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८३ पैसा र बिक्री दर ३५ रूपैयाँ ९९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।