५ आश्विन २०८१, शनिबार

प्रतिनिधि समिति बैठककाे तयारी पूरा (फाेटाे फिचरसहित)

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको चाैथाे पूर्ण बैठककाे पूर्वार्धमा साे पार्टीको राष्ट्रिय प्रतिनिधि समितिको दाेस्राे बैठक पार्टीको केन्द्रीय कार्यालय शिवगढी, कपिलवस्तुमा बस्दैछ ।

बैठककाे सम्पूर्ण तयारी पूरा भएको जानकारी पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन तथा प्रचार विभाग प्रमुख अनिल सीले बताएका छन् । सहभागीहरुकाे दर्ता, बिहानको खाजा खाने कार्य भइरहेको छ ।

प्रकाशन विभागले पार्टीका प्रकाशनकाे बिक्री कक्ष सञ्चालन गरिरहेकाे छ । बैठक मध्यान्ह १२ बजेदेखि बस्ने जानकारी नेता अनिल सीले दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।