५ आश्विन २०८१, शनिबार

वैज्ञानिक समाजवादी माेर्चा, नेपालद्वारा एमसीसी खारेज गर्न जाेडदार माग

0

काठमाडौं: वैज्ञानिक समाजवादी माेर्चा, नेपालले भदौदेखि लागू गर्ने एमसीसी परियोजना खारेज गर्न नेपाल सरकारसँग जाेडदार माग गरेको छ ।
उक्त माेर्चाका प्रवक्ता डि. बि. सर्बश्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गरी एमसीसी खारेज गर्न माग गर्दै यदि यो सम्झौता खारेज गर्ने प्रक्रियामा नगए आफुहरु जस्तोसुकै आन्दाेलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

माेर्चाले सम्पूर्ण राष्ट्रप्रेमी देशभक्तहरुलाई देशभक्ति आन्दाेलनमा जुट्न अपिल समेत गरेको छ ।

विज्ञप्तिकाे पूरा पाठ-

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।