८ कार्तिक २०८१, बिहीबार

सहिद जितेन्द्रकी आमाको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले तत्कालिन जनमुक्ति सेनाका ब्रिगेट सह–कमाण्डर सहिद जितेन्द्र (विनोद पन्त)की आमा पदमकुमारी पन्तको निधनप्रति दुःख व्यक्त गरेको छ । सहिद आमा पन्तको ६८ बर्षको उमेरमा क्यान्सर रोगबाट यही भदौ २९ गते बेलुका भएको असामयीक निधनप्रति हाम्रो पार्टीले दुःख व्यक्त गरेको हो ।

नेकपा महासचिव विप्लवले आइतबार एक शोक वक्तव्य जारी गर्दै दुःखको घडीमा मृतक सहिद आमाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति सहानुभुती प्रकट गरेका छन् । विप्लवले वक्तव्यमार्फत सहिदको सपना पुरा गर्न पार्टी लागिरहने प्रतिवद्धता प्रकटसमेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।