कार्यक्रममा व्यक्त विचारप्रति हाम्रो पार्टीको पूर्ण समर्थन छ । हामी सहकार्यमा पनि छौँ । बाँदर मार्न नपाउने मान्छे भोकै मर्ने परिस्थिति पश्चिमी देशले बनाए । नेपाललाई क्रिश्चियनीकरण गर्ने राजाहरु नै हुनु । सुगौली सन्धी पछि मनोबल खस्क्यो । दलालहरु हाबी भए र पृथ्वीनाराय शाहलाई गाली गर्न थालियो । राजा महेन्द्रले नै जातीवादको विजारोपर्ण गरेका हुन । बजेट पुुर्याउन नसक्ने संघीयता किन चाहियो ? विकृति नहटाई राष्ट्रियताको संरक्षण हुँदैन ।
(बरालले २०८० असोज १५ गते पोखरा उद्योग वाणिज्य महासंघको अमृत सभाकक्षमा नेकपाद्धारा आयोजित तथा अनिल विरहीद्धारा प्रस्तुत कार्यपत्रमा टिप्पणीको क्रममा व्यक्त गरेको विचारको सम्पादीत अंश)
प्रतिक्रिया दिनुहोस्