११ कार्तिक २०८१, आईतवार

इसाईकरण गर्ने राजा महेन्द्र नै हुन् –शंकर बराल, राष्ट्रिय जनमोर्चा

0

कार्यक्रममा व्यक्त विचारप्रति हाम्रो पार्टीको पूर्ण समर्थन छ । हामी सहकार्यमा पनि छौँ । बाँदर मार्न नपाउने मान्छे भोकै मर्ने परिस्थिति पश्चिमी देशले बनाए । नेपाललाई क्रिश्चियनीकरण गर्ने राजाहरु नै हुनु । सुगौली सन्धी पछि मनोबल खस्क्यो । दलालहरु हाबी भए र पृथ्वीनाराय शाहलाई गाली गर्न थालियो । राजा महेन्द्रले नै जातीवादको विजारोपर्ण गरेका हुन । बजेट पुुर्याउन नसक्ने संघीयता किन चाहियो ? विकृति नहटाई राष्ट्रियताको संरक्षण हुँदैन ।

(बरालले २०८० असोज १५ गते पोखरा उद्योग वाणिज्य महासंघको अमृत सभाकक्षमा नेकपाद्धारा आयोजित तथा अनिल विरहीद्धारा प्रस्तुत कार्यपत्रमा टिप्पणीको क्रममा व्यक्त गरेको विचारको सम्पादीत अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।