दुर्गा सी, स्याङजा
केही दिन देखिको लगातार बर्षा र हिजोदेखि मुसलधारे बर्षाको कारण सोचे जस्तो भएन । तर पनि दिनरात कार्यक्रम रोकेनौं । आज एमसीसी अझै विवादीत बन्दै गएको छ । जनताको व्यापक विरोध हुँदा–हुँदै पनि पारित भएको छ । लादिएको छ । युरेनियम कब्जा गर्न र चीनलाई घेरा हाल्न एमसीसी आएको हो । हाम्रो पार्टी त्यसप्रकारको हस्तक्षेपका विरुद्ध निरन्तर लडिरहेको छ ।
(नेकपा स्याङजा इन्चार्ज तथा कार्यक्रमका अध्यक्ष दुर्गा सीले २०८० असोज १७ गते वालिङको विचार गोष्ठीमा व्यक्त विचारको सम्पादीत अंश, शिर्षक हामीले दिएका हौँ)
प्रतिक्रिया दिनुहोस्