११ कार्तिक २०८१, आईतवार

एमसीसी युरेनियम कब्जा गर्न आएको हो

0

         दुर्गा सी, स्याङजा

 

केही दिन देखिको लगातार बर्षा र हिजोदेखि मुसलधारे बर्षाको कारण सोचे जस्तो भएन । तर पनि दिनरात कार्यक्रम रोकेनौं । आज एमसीसी अझै विवादीत बन्दै गएको छ । जनताको व्यापक विरोध हुँदा–हुँदै पनि पारित भएको छ । लादिएको छ । युरेनियम कब्जा गर्न र चीनलाई घेरा हाल्न एमसीसी आएको हो । हाम्रो पार्टी त्यसप्रकारको हस्तक्षेपका विरुद्ध निरन्तर लडिरहेको छ ।
(नेकपा स्याङजा इन्चार्ज तथा कार्यक्रमका अध्यक्ष दुर्गा सीले २०८० असोज १७ गते वालिङको विचार गोष्ठीमा व्यक्त विचारको सम्पादीत अंश, शिर्षक हामीले दिएका हौँ)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।