२९ कार्तिक २०८१, बिहीबार

नेकपाद्धारा कैलाली बर्दगोरीयामा भूकम्प पीडितलाई राहत संकलन सुरु

0

कैलाली । नेपाल कम्युनिष्ट पार्टीले जाजरकोट रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि कैलालीको बर्दगारीया गाउँपालिकामा आईतबारबाट राहत संकलन सुरु गरेको छ ।

नेकपाका नेता तथा कार्यकर्ताको सहभागितामा राहत संकलन सुरु गरिएको हो ।  आईतवार मात्र नगद रु २३ हजार २८५ रुपैयाँ राहत जम्मा भएको नेकपाले जनाएको छ । राहत संकलन टिमले १० हजार रुपैया बराबरको लत्ता कपडा, चाउचाउ, विस्कुट, लगायतको सामन संकलन भएको छ ।

सहयोगदाता उद्योगी व्यापारीहरुले भूकम्प पीडितका लागि सहयोग गर्न पाउनु गर्भको विषय भएको भन्दै सक्दो सहयोग गरेको नेकपा बर्दगोरिया नगर इन्चार्ज पुष्प सी ले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।