४ आश्विन २०८१, शुक्रबार

जाजरकोटमा भूकम्प पीडितको उद्धारमा युवा संगठनको टिम

0

जाजरकोट: नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल केन्दीय समितिको टोली भूकम्पले प्रभावित जिल्लामा पीडितको उद्दारमा खटिएको छ । भूकम्पले प्रभावित जिल्ला जाजरकोटको नलगाडा नगरपालिका वडा नं. १ मा पीडित परिवारको सुरक्षित बन्दोबस्तमा लागेको युवा संगठनका निवर्तमान उपाध्यक्ष दिनेश सी ले बताए ।

भूकम्पले भत्किएको घरमा रहेका समानहरु निकाल्ने , पीडित परिवारको बस्ने बन्दोबस्त मिलाउने कार्य गरिरहेको उनले बताए ।

भूकम्पले जाजरकोटमा मानवीय र भौतिक रुपमा ठूलो क्षति पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।