७ मंसिर २०८१, शुक्रबार

समाजवादी मोर्चाको सचिवालय बैठक भर्खरै सकियो,निर्णय सार्वजनिक हुन बाँकी

0

काठमाडौं । चार दलिय समाजवादी मोर्चाको केन्द्रीय सचिवालयको बैठक भर्खरै सकिएको छ । बैठक सकिए पनि बैठकले गरेका निर्णयहरु वाहिर आउन वाँकी छ ।

नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा समाजवादी मोर्चाको सचिवालयको बैठक वसेको थियो ।

बैठकमा समाजावादी मोर्चाका सचिवालय सदस्यहरु नेकपाका प्रवक्ता प्रकाण्ड सी,नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ,नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल,र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठको सहभागी रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।