५ आश्विन २०८१, शनिबार

अखिल (क्रान्तिकारी) बाँकेकाे बैठक सम्पन्न, जिल्ला सम्मेलन पौष १३-१४ गते हुने

0

बाँके: अखिल (क्रान्तिकारी) बाँके जिल्लाको २७ औं जिल्ला आयोजक समितिको विस्तारीत बैठक सम्पन्न भएको छ ।
बैठकले सागर सीको नेतृत्वमा २७ सदस्यीय आयोजक समिति चयन गरेकाे छ ।
त्यसैगरी बैठकले अखिल (क्रान्तिकारी) बाँके जिल्लाकाे सम्मेलन पौष १३-१४ गते गर्ने निर्णय गरेकाे छ ।

सागर सीको अध्यक्षतामा बसेकाे बैठकमा नेकपा केन्द्रिय सदस्य रणदिप सीको प्रमुख आतिथ्यता, संगठनका कार्यलय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज बबरजङ्ग सीको विशेष उपस्थिति रहेको थियो ।

अतिथिहरुमा बाँके जिल्ला सचिव बाकर सी, संगठनका दक्षिण कर्णाली ब्युरो इन्चार्ज हरि सी, केन्द्रिय सदस्य डिल्ली सी र संगठनका बर्दिया जिल्ला संयोजक कोपिला सी रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।