५ आश्विन २०८१, शनिबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघद्धारा सृजना सिजापतीको आमाको निधनप्रति शोक ब्यक्त

0

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले संगठनका कोषाध्यक्ष सृजना सिजापतीको आमा पुजन सिजापतीको असमायिक निधन भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष श्याम सेन्चुरीले शनिवार एक शोक बक्तव्य जारी गरी ६२ बर्षिय आमा पुजनको यही मंसिर २४ गते दुखद निधन भएको भन्दै गहिरो दुख व्यक्त गरेका हुन ।

ट्रेड युनियन महासंघले काठमाडौंको वुढानिलकण्ठ नगरपालिका १२ कपन निवासी आमा पुजनको निधनले संगठनमा अपूरणीय क्षति भएको भन्दै आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

महासंघले संगठनका कोषाध्यक्ष सृजनासंंगै शोकसन्तब्ध परिवार,प्रियजन आफन्त तथा संगठनपंक्तिमा गहिरो समवेदना व्यक्त गरेको छ ।

शोक बक्तव्यको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।