६ आश्विन २०८१, आईतवार

नेकपा दैलेखद्धारा दुई महिने अभियानकाक्रममा ९वटा संगठन निमार्ण

0

दैखेल । नेपाल कम्युनिष्ट पार्टी दैलेखले जिल्लामा संचालन गरेको संगठन सुदृढ तथा विस्तार गरौ,राज्य षड्यन्त्रको भण्डाफोर गरौ भन्ने दुई महिने अभियानकाक्रममा ९वटा संगठन निमार्ण गरेको छ ।

नेकपाका जिल्ला इन्चार्ज कलम सीले अभियानमा क्रममा विभिन्न स्थानीय तहका विद्यालयहरुमा अखिल (क्रान्तिकारी)को ९वटा संगठन निमार्ण गरेको जानकारी दिएका हुन ।

जिल्लाको कालिका मा बि, सिहासैनमा हेमराज सी को अध्यक्षतामा १० जना, दिप मा बिमा प्रिम सीको अध्यक्षतामा १२ सदस्यीय मा बि एकाई कमिटी निर्माण गरिएको छ ।

यस्तै सरस्वती मा बि सिगोेैडिमा नारायण सी को अध्यक्षतामा २९ सदस्सीय,लक्ष्मि मा बिमा पदमा सी को अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरिएको छ ।

हडाकोट मा बिमा अपेक्षा सीको अध्यक्षतामा १४ सदस्सीय,मालिका माबि ठिमुरेमा खकेन्द सीको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्माण गरिएको छ ।

यस्तै कृष्ण मा बिमा लवराज सीको अध्यक्षतामा ८ सदस्यीय ,सरस्वती मा बि कृष्णकोटमा बिरेन्द सीको अध्यक्षमा २० सदस्सीय र आदर्श मा बि मा रण बहादुर सीको अध्यक्षमा १९ सदस्यीय कमिटी बनेको नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।