२६ पुष २०८१, शुक्रबार

नेकपाका महासचिव विप्लवलाई मधेस प्रदेशकाे बर्दिवासमा स्वागत

0

बर्दिवास । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई मधेस प्रदेशकाे बर्दिवासमा स्वागत गरिएको छ ।

पार्टीको प्रदेश स्तरीय प्रशिक्षण र बैठकको लागि मधेस प्रदेश उनलाई प्रदेश इन्चार्ज अनिल सीलगायत नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

पूर्वमा पार्टीको प्रशिक्षण, ध्रुवीकरण कार्यक्रम लगायतमा सहभागी भएर मधेस प्रदेश प्रवेश गरेका महासचिव विप्लव मधेसमा केहीदिन पार्टीको कार्यक्रम र भेटघाटमा सहभागी हुने नेकपाका स्थायी समिति सदस्य तथा मधेस  प्रदेश इन्चार्ज अनिल सीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।