९ बैशाख २०८२, मंगलवार

पश्चगमन र दलाल पुँजीवाद दुबै राजनीतिक समस्या हुन् : अनिल सी

0

वीरगंज – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले पूर्वपञ्चहरूको पश्चगमन र यथास्थितिवादी दलाल पुँजीवाद दुबै राजनीतिक समस्याको समाधान नभएको बताएका छन् ।

नेकपाका मधेस प्रदेश इचार्जसमेत रहेको अनिलले यी दुबै समस्या भएकाले वर्तमान संकटको समाधान नभएको बताए ।

आइतबार वीरगञ्जमा नेकपा पर्साकाे जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले वैज्ञानिक समाजवाद नै राजनीतिक सङ्‌कटको एकमात्र विकल्प भएको बताएका हुन् । नेकपाका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सेक्रेटरी फिरोज सीको अध्यक्षतामा भएको बैठकमा जिल्ला इन्चार्ज जनक सीले प्रतिगमनका विरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई आव्हान गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।