४ बैशाख २०८१, मंगलवार

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन चैत २९ गते

0

काठमाडौँनेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको निर्वाचन समितिले यही चैत २९ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार चैत २९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

यस्तै, पहिलोचरण वरिष्ठ उपाध्यक्षको उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार मत नल्याएमा दोस्रो चरणको मतदान हुनेछ । र, दोस्रो चरणको मतदान चैत ३० गते नै दिउँसो ११ देखि साँझ ५ बजेसम्म हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।