२३ बैशाख २०८१, आईतवार

यस्तो छ आज विदेशी विनिमयदर (सूचीसहित) 

0

 

काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३१.९६ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.५६ रुपैयाँ रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४२.४९ रुपैयाँ रहेको छ । बिक्री दर भने १४३.१४ रुपैयाँ रहेको छ ।

 

यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ रहँदा बिक्री दर ३५.३५ रुपैयाँ रहेको छ ।

 

आज मलेसियन रिंगिट एकको खरिद दर २९.०८ रुपैयाँ रहँदा बिक्री दर २९.२१ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।