७ बैशाख २०८१, शुक्रबार

बिद्यार्थी नेता डि बि सी ९ दिन पछि रिहा 

0

 

 

काठमाडौं।बिद्यार्थी नेता डि बि सी ९ दिन पछि रिहा भएका छन्। अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा CTEVT ईन्चार्ज समेत रहेका डिवि सी ९ दिन पछि मंगलबार रिहा भएका हुन।

जेठ १ गते बिद्यार्थी दिवसको अवसरमा आयोजित कार्यक्रम जमलमा सहभागी भएका नेता डिवि सी कार्यक्रम स्थलबाटै प्रहरीले गिरप्तार गरेको थियो। नेता डिवि लाई बुद्धनगर स्थित अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालयमा बिद्यार्थी नेता हरुले स्वागत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।